+
+

सुशीलको निधन रहस्यमय कि स्वाभाविक ?

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २८ गते ११:१९

Sushil Koirala Bidai (15)

कांग्रेस सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि देश शोकमा छ । उनको राजनीतिक योगदानका विषयमा बहस-विश्लेषणहरु पनि सुरु भएका छन् । सबैले स्वीकार गरेको विषय हो कि कोइराला सादगी एवं त्यागी नेता थिए ।

हरेक व्यक्तिको निधनपछि उसका सकारात्मक विशेषताहरुको चर्चा हुने गर्छ, जुन स्वभाविक नै हो । यद्यपि, कहिलेकाहिँ यस्तो चर्चा अतिरञ्जित पनि हुने गरेको पाइन्छ । सामाजिक सञ्जालमा कोइरालाको निधनलाई लिएर विभिन्न शंका-उपशंका र चासो व्यक्त गरिएका छन् ।

यसपालिको जनमतमा हामीले कोइरालाको निधन तपाईंको भावना बुझ्ने प्रयास गरेका छौं ।

कोइरालाको मृत्यूलाई तपाईंले कसरी लिनुभएको छ ? कृपया आफ्नो मत प्रकट गर्नुहोस् ।

१. उपचारमा हेलचेक्र्याइँ भएकै हो । डाक्टर र सहयोगीले यसको जवाफ दिनुपर्छ

२. कालगतिले नै मृत्यु भएको हो । अब यसलाई कोट्याउनु बेकार छ ।

३. मृत्यु नै रहस्यमय छ । यसको छानविन हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment