+
+

प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई के सुझाव दिन चाहनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ६ गते ११:४१

Kp Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले साताव्यापी भारत भ्रमणको मिति नेपालको प्रजातन्त्र दिवसकै दिन तय गरेका छन् । भारतले नेपालमाथि चार महिनाभन्दा लामो समय भारतले गरेको नाकाबन्दी खुलेलगत्तै र प्रजातन्त्र दिवसकै दिन हुन लागेको प्रधानमन्त्री ओलीको यो भ्रमणमा के हुन्छ भनेर चासोका साथ हेरिरहेका छन् । ओली स्वयंमले भने राष्ट्रहित विपरित कुनै सम्झौता नहुने बताएका छन् । तर, यो बीचमा देखिएको तिक्ततालाई विर्सिएर अघि बढ्नु पर्ने भन्दै नाकाबन्दीबारे छलफल नै नगर्ने हो कि भन्ने देखिएको छ ।

तपाई प्रधानमन्त्री ओलीलाई के सुझाव दिन चाहनुहुन्छ ?

१. नाकाबन्दीबारे समिक्षा हुनुपर्छ र भारतले गल्ती स्वीकार्दै आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाउनुपर्छ ?

२. नाकाबन्दी विगत भइसक्यो । अब त्यसलाई बिर्सिएर अघि बढ्नुपर्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment