+
+

ओलीको भारत भ्रमणः कति नम्बर आयो ?

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ९ गते १३:४४

Kp oli And Modi (1)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिएका छन् । कतिपय विश्लेषकहरुले चाँहि भ्रमणका क्रममा भारतसँग पुरानै विषयमा कुराकानी भएको र नयाँपन नदेखिएको भन्दै खासै उपलब्धिमूलक हुन नसकेको बताएका छन् ।

नेपाली भ्रमण टोलीलाई भारतीय पक्षले गरेको स्वागत सत्कार भने सम्मानजनक नै देखियो । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई महत्वपूर्ण उपलब्धि बताएका छन् ।

तपाईको विचारमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई सफल मान्न सकिन्छ कि सकिँदैन ? सफलताको दृष्टिकोणले यो भ्रमण र भारतसँग भएका सहमतिलाई के कति नम्बर दिन सकिएला ?

१. यो भ्रमण एकदमै सफल भयो । यसलाई ६० प्रतिशतभन्दा बढी सफलता मान्न सकिन्छ ।

२. ठीकठीकै हो । सम्बन्ध सुधारका संकेतहरु देखिएका छन् । त्यसैले यो भ्रमणलाई उत्तीणर्ाङ्कसम्म दिन सकिन्छ ।

३. भारतले पुरानै कुरो दोहोर्‍याएको छ । नाकाबन्दीका विषयमा भारतलाई नेपालले गल्ती सच्याउन लगाउनुपथ्र्यो, त्यो हुन सकेन । त्यसैले यो भ्रमणलाई नेपालको राष्ट्रिय स्वाभिमानको दृष्टिबाट सफल मान्न सकिँदैन । नेपाली पक्ष फेल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment