Comments Add Comment

नेपाल भर्सेज नामिबियाः यस्तो देखियो पहिलो इनिङ

४ वैशाख, काठमाडौं । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत खेलमा नामिबिया र नेपाल भिडिरहेका छन् । नामिबियाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा चलिरहेको खेलको पहिलो इनिङमा नेपाली बलरहरुले नामिबियाका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । तर, फिल्डिङमा भने नेपाली खेलाडीको प्रदर्शन कमजोर देखियो ।

नामिबियाले खेलको सुरुवातमा आक्रामक ब्याटिङ गर्‍यो । तर, उल्लेख्य नेपाली दर्शकको बीचमा नेपाली टोलीले नामिबियाविरुद्ध उत्कृष्ट ‘कम ब्याक’ गर्‍यो । केही महत्वपूर्ण पार्टनरसीपको मद्धतमाले नामिबियाले स्कोरलाई १ सय ९५ रनसम्म पुर्‍यायो ।

नेपाली टोली अहिले ब्याटिङमा छ । घरेलु दर्शकका बीचमा नेपाली टोलीको ब्याटिङ कस्तो होला भन्ने सबैको चासो छ ।

Nepal Vs Namibia (1)
Nepal Vs Namibia (2)
Nepal Vs Namibia (3)
Nepal Vs Namibia (4)


Nepal Vs Namibia (7)

Nepal Vs Namibia (9)
Nepal Vs Namibia (10)
Nepal Vs Namibia (12)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment