Comments Add Comment

महान्यायाधीवक्तामा हरि फुँयाल

Hari-Phuyal

५ चैत, काठमाडौं । सरकारको कानुनी सल्लाहकारका रुपमा रहने अधिवक्ता महान्यायाधीवक्तामा हरि फुँयाल सिफारिस भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले फुँयाललाई महान्यायाधीवक्तामा नियुक्त गर्न सिफारिस गरेका हुन् । तत्कालीन महान्यायाधीवक्ता हरिकृष्ण कार्कीर्ले राजीनामा दिएपछि यो पद रिक्त थियो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष रहँदा महान्यायाधीवक्ता बनेका कार्की अहिले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन् ।

बेलायतको एसेक्स युनिभर्सिटिबाट ‘ह्युमन राइट्स ल’ अध्ययन् गरेका फुयाँल मानवअधिकार र संक्रमणकालीन न्यायसम्बन्धी कानूनका जानकार मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment