Comments Add Comment

पारस १०३ रन बनाएर आउट, पुलामीले पनि १ रनमात्र बनाए

Paras-Khadka-103६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको खेलमा नेपालका कप्तान पारस खड्का कप्तानी पारी खेलेर पेविलियन फर्केका छन् । उनले १०३ रनको शतकीय पारी खेले ।

कीर्तिपूर मैदानमा नामिबियाले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा चौथो नम्बरमा ब्याटिङमा आएका पारसले ९४ बल खेलेर ५ चौका र ७ छक्काको सहयोगमा १०३ रन बनाएको हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment