Comments Add Comment

अमेरिकामा कसलाई अंगालोमा लुकाउने कुरा गर्दैछन् रमित ?(भिडियो)

ramit in budhha born
जेठ ७ गतेबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘वुद्ध बर्न इन नेपाल’मा समावेश एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘अंगालोमा लुकाई देउन’ बोलको गीतमा स्वरुपराज आचार्य र आस्था राउतको स्वर छ । गीतमा सुरेश अधिकारीको संगीत, विकास बिष्टको शब्द छ ।

चलचित्र ‘बुद्ध बर्न इन नेपाल’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्रले विश्वमा फैलिएको वुद्धको जन्मस्थानको बिषयको भ्रम चिर्ने रमितको भनाई छ । चलचित्रमा रमित ढुंगानाको साथमा अशिष्मा नकर्मी, निर शाह, अमित ढुंगानाको मुख्य भूमिका छ । साथमा केही अमेरिकाका कलाकारले पनि चलचित्रमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment