Comments Add Comment

एक रातमै ५० महिलासँग सेक्स गर्नेको लिंग नै चोरी हुन थालेपछि…

यो समाचारको शीर्षक पढ्दैमा अपत्यारिलो तथा अनौठो लाग्नसक्छ । एकजना पुरुषले एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्छ भन्ने कुरा पत्याउन गाह्रै पर्छ ।

era clisasतर ग्रिक पौराणिक कथाका एक पात्र इराक्लिक्सले भने एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्थे रे । उनमा केटीहरुको तिर्खा कहिल्यैपनि मेटिँदो रहेनछ ।

तर अहिले ती गि्रक हिरोको मर्दपना संकटमा परेको छ । फ्रान्सको तटिय सहर आहकेसोमा रहेको इराक्लिक्सको शालिकबाट लगातार लिंग चोरी हुने गरेको छ ।

आहकेसोको पार्क मोरेक्समा सन् १९४८ मै इराक्लिसको ३ मिनटर अग्लो मूर्ति बनेको थियो । उक्त मूर्तिको यौनांगमा भने लगातार धावा बोलिँदै आएको छ । पटक पटक यी गि्रक हिरोको लिंग चोरी हुने गरेको छ र यो क्रम रोकिएको छैन ।

पटक पटक लिंग चोरी हुन थालेपछि लाजमर्दो भएर अन्ततः उक्त शालिकको लिंग नै हटाइएको छ । कुनै खास मौकामा मात्र यो शालिकमा लिंग लगाइने गरिएको छ ।

आफ्नो सत्रुलाई पनि नपरोस् भनेर कामना गर्ने गरेको लिंग चोरी हुनेजस्तो बित्यास मूर्तिमाथि पटक पटक हुने गरेको र सोही कारण मूर्तिको लिंग हटाउने निर्णय गरिएको सहरका मेयरले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment