Comments Add Comment

युएईका बिदेशमन्त्रीले राष्ट्रपति भण्डारीलाई भेटे

UAE-minister-president--vhet

२८ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त अरव इमिरेट्स युएईका बिदेशमन्त्री शेख अब्दुल्लाह विन जायद अल नयनले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग शित्तल निवासमा भेटवार्ता गरेका छन् ।

बिदेशमन्त्री शेखसहितको ६ जनाको टोलीले राष्ट्रपति कार्यालय शित्तलनिवासमा मंगलबार भेटवार्ता गरेको राष्ट्रपति भवनद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग तथा हितलाई थप सुदृढ बनाउने तथा नेपालको प्राकृतिक सुन्दरता र पर्यटन प्रवर्धनको सम्भावनाबारे पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment