Comments Add Comment

पानी दर्कियो बेसरी, गन्तव्यमा पुग्ने के गरी ? (फोटो फिचर)

Rain (13)

३० वैशाख, काठमाडौं । बिहीबार एकाबिहानै राजधानीलाई वर्षाले रुझायो । स्कुल-क्याम्पस र कार्यालय जाने समयमा परेको पानीले राजधानीवासी समस्यामा परे ।

सडकभरी छाता ओढेका पैदलयात्रीहरु देखिन्थे भने कोही रुझ्दै हिँडिरहेका थिए । पानी पर्नासाथ आहालजस्तो हुने काठमाडौंका सडकमा वर्षा झेलेर हिँड्न कसैलाई सहज भएन । त्यसमाथि सडक निर्माणका क्रममा ठाउँ ठाउँमा विजोक नै थियो । प्रि-मनसुनको सुरुवातले किसानहरुलाई भने फाइदा पुगेको छ

पानी परेपछि पसलहरुमा छाता किन्नेहरुको भीड देखियो । अब मनसुन सक्रिय भएकाले छाता साथमा बोकेर हिँड्नु पैदल यात्रुको बाध्यता पनि हो ।

हेर्नुस् बर्षातका केही तस्वीर

Rain (12)

Rain (6)

1 (31)

Rain (3)

Rain (4)

Rain (2)

Rain (7)

Rain (8)

Rain (10)

Rain (9)

Rain (11)

Rain (1)

Rain (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment