Comments Add Comment

सरकारले जनचाहना अनुरूप काम नगरेको कांग्रेसको आरोप

२ जेठ, वासिङ्टन डिसी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले सरकारले संविधान कार्यान्वयन, मधेसका मागमा उदासीनता र जनताको चाहना अनुरूप पुनःनिर्माणमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

Prakash-Sharan-Mahatअमेरिका भ्रमणमा रहेका डा. महतले आज रासससँग कुरा गर्दै सरकारको विकल्प खोज्नु स्वाभाविक भएको बताए ।

डा. महतले कांग्रेसले आगामी वर्ष आयोजना गरिने महासमितिको बैठकबाट पार्टी साङ्गठनिक संरचनाको सुधारमा जाने बताए ।

उनी अमेरिकामा रहेका कांग्रेस समर्थित जनसम्पर्क समितिका विभिन्न कार्यक्रममा समेत सहभागी भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment