Comments Add Comment

पार्टीमा यसरि रमाए रमित(भिडियो)

buddha born in nepal
चलचित्र ‘बुद्ध बर्न इन नेपाल’मा समावेश एक आइटम गीत रिलिज गरिएको छ । वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिनका लािग तयार पारिएको यो चलचित्रको पार्टी गीतमा नायक रमित ढुंगानालाई देख्न सकिन्छ । गीतमा भने राजेशपायल राइले आवाज दिएका छन् ।

जेठ ७ गतेबाट चल्ने यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्रमा रमितका साथ अमित ढुंगाना, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् ।

बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम विश्वभर फैलिएपछि  आफूले यो चलचित्र बनाएको रमितको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment