Comments Add Comment

न्यूयोर्कमा साकेला पर्व मनाइने

sakela_usaन्यूयोर्क । आफ्नो कला सस्कृति को जगेर्ना गर्ने अभिप्राय ले केआर एस ले यो बर्ष उधौली साकेला पर्ब अघिल्लो वर्षहरु मा झै क्विन्स बृज पार्क मा आगामी जुन महिना को ५ तारिख आइतबार गर्ने निर्णय गरेको छ ।

सम्पुर्ण किरात राइ जाती हरु को सम्बृद्धि,उन्नती र प्रगतीको हित मा काम गर्दै त्यही सस्कार लाई निरन्तर्ता दिदै नयाँ पुस्ता लाई हस्तान्तरण गर्ने कुरा कार्यक्रम मा बोर्ड अफ डिरेक्टर प्रताप राइ ले बताए ।

किरात राइ हरु को आफ्नो कला सस्कृती साथै भाइ चारा बढाउने उदेश्य ले २००३ मा अमेरिका मा स्थापना भएको किरात राइ सोसाइटी अमेरिका ले आफ्नो बिभिन्न गतिबिधी सन्चालन गर्दै, हरेक साल २ पटक साकेला उभौली र उधौली पर्ब को रुप मा अमेरिका मा मनाउदै आएको छ । उभौली पर्ब बैसाख पुर्णे देखी एक महिना सम्म र उघौली पर्ब पनि मङ्सिर पुर्णिमा देखी एक महिना सम्म मनाउने गरिन्छ ।

किरात राइ सोसाइटि अमेरिका ले भर्खरै २०१६ मे २१ र २२ तारिख कोलोराडो मा भएको सस्था को केन्द्रिय महाधिबेशन द्वारा नयाँ नेतृत्व चयन गरेको छ । न्यूयोर्क स्थित उक्त कार्यक्रम मा चुलो घर बनाउने कुरा पनि उल्लेख गरिए को थियो। राइ सस्कृती मा कन्यादान दिदा र बुहारी भित्राउदा चुलो देखाउने परम्परा रही आएको छ । त्यस्का निमित्त नयाँ कार्य समिती ले चुलो घर निर्माण मा प्रकृया हरु थली सकेर को छ भने देखी दाह सस्कार को लागी पनि कार्य हरु जान कारी हरु पत्रकार सम्मेलन मा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment