Comments Add Comment

विदेशिएका यशराजलाई अनुले यसरि दिइन् धोका ?(भिडियो)

anu and sraj
म्यूजिक भिडियोमा चलेकी मोडल हुन् अनु शाह । अनुको चलचित्र करिअर सुखद नभएपनि उनी भिडियोमा चलेकी छिन् । अहिले भिडियो निर्देशनमा अनन्त तिमिल्सिना पनि जमेका छन् । एकपछि अर्को म्यूजिक भिडियो निर्देशन गरिरहेका अनन्तले नायिका अनु शाह र नायक यशराजलाई लिएर एउटा भिडियो तयार पारेका छन् ।

शिव परियारको आवाजमा समावेश ‘परदेशी’ बोलको गीतमा शंकर थापा ‘प्रसन्न’को शब्द, भगवती उप्रेतीको संगीत छ ।

भिडियोमा आर्थिक अभावका कारण विदेशिएको प्रेमी र उसलाई प्रेमिकाले दिएको धोकालाई देखाएको छ । निर्देशक तिमिल्सिनाले यो भिडियोमा विदेशीने नेपालीको वास्तविकता देखाउन खोजेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment