Comments Add Comment

जोचिम लो, लौन के गरेको यस्तो ?

JOACHIM LOWयुक्रेनलाई हराउँदै विश्व विजेता जर्मनीले युरो कप फुटबलमा सुखद सुरुवात गरेको छ ।

तर, खेलका क्रममा देखिएको एउटा दृश्य जर्मन प्रशिक्षक जोचिम लो लाई लाजमर्दो अवस्थामा पुर्‍याएको छ ।

द सनका अनुसार यो दृश्य खेलका क्रमकै हो, जहाँ जोले आफ्नो हाल ट्राइजरभित्रतिर लगेका छन् । यस्तो एक पटक मात्र होइन, खेलका क्रममा दुई पटक भएको र यसले खेल हेरिरहेका दर्शकलाई नराम्रो महसुस गराएको समाचारमा उल्लेख छ ।

सनका अनुसार लो ले हात तलतिर लगेपछि सुँध्ने गरेका थिए, जसको भिडियो क्लिप नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment