Comments Add Comment

गोल सेलिब्रेसनका क्रममा इटालियन प्रशिक्षक ‘घाइते’

Antonio-Conte

युरो कप २०१६ मा इटलीको पहिलो गोल प्रशिक्षक एन्टोनियो कोन्टेका लागि भने दुखदायी सावित भएको छ ।

बेल्जियमविरुद्धको खेलको ३२ औं मिनेटमा जिचेरिनीले गोल गरेका थिए । लगतै प्रशिक्षक कोन्टेले बेन्चमा रहेका खेलाडी र सहयोगीहरुसँग खुसी साटे ।

त्यही क्रममा उनलाई चोट लागेको छ । उनको नाकमा चोट लागेको छ । र, रगत समेत आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment