Comments Add Comment

अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा

Clint Dempsey३ असार, काठमाडौं । आयोजक अमेरिका कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो क्वार्टरफाइनलमा अमेरिकाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

वाशिङटनमा भएको खेलमा घरेलु टोली अमेरिकाले २२ औं मिनेटमा ड्याम्पसीको गोलबाट अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा जार्देसले अग्रता दोब्बर पारे ।

इक्वेडरका अरोयोले ७४ औं मिनेटमा गोल गरेपनि हार टार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment