Comments Add Comment

उत्तरी आयरल्याण्डले जित्दा समर्थकलाई हृदयघात

Northern Irelandउत्तरी आयरल्याण्डले युरो कपमा पहिलो जित हात पार्दा एक समर्थनको हृदयघातका कारण निधन भएको छ ।

ऐतिहासिक जित हात पार्ने क्रममा उत्तरी आयरल्याण्डले युक्रेनलाई २-० ले हराएको छ । तर, उसका एक समर्थनका लागि भने यो जित घातक बनेको छ ।

६० वर्षका एथिक समर्थकको लियोनस्त रंगशालामै हृदयघातका कारण निधन भएको छ । वलफास्टबाट आएका समर्थक हृदयघात भएर ढलेका थिए । मेडिकल टिम तत्काल पुगेपनि उनलाई बचाउन सम्भव नभएको बताइएको छ ।

आरल्याण्ड फुटबल एशोसिएसनले विज्ञप्ति निकालेर शोक व्यक्त गरेको छ । र, दुखद घडीमा शोक सन्तत परिवारको साथमा बोर्ड, खेलाडी र सबै रहेका बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment