Comments Add Comment

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला … (फोटो फिचर)

ROPAI(17)४ असार, काठमाडाैं । असार लागेसँगै कृषकहरुलाई रोपाईको चटारो सुरु भएको छ । यो वर्ष मनसुन समयमै सुरु भएकाले किसानहरुलाई केही राहत भएको छ ।

प्रमुख अन्नबालीको रुपमा रहेको धान असारमा रोपेसँगै मंसिरमा भित्राउन तयार हुन्छ ।

मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश कृषक यतिवेल व्यस्त छन् । छुपुछुपु धान रोपेको दृश्य देख्न थालिएको छ । यसरी धान रोप्ने क्रममा छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौला जस्ता असारे भाका गाउने गरिन्छ ।

सरकारले भने असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ ।

शुक्रबार दिउँसो ललितपुरको बुग्मती वडा १० को पुडोल क्षेत्रमा पुग्दा किसानहरु रोपाइमा व्यस्त थिए ।

ROPAI(4)

ROPAI(16) ROPAI(14) ROPAI(12) ROPAI(11) ROPAI(9) ROPAI(6)  ROPAI(3)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment