Comments Add Comment

हायात होटलमा फेसन शो, मलिनादेखि रोजिशासम्म स्टेजमा देखिए

fashion in hayat
‘स्टाइल मन्त्र २०१५’को सफलतापछि नेपालमा ‘स्टाइल मन्त्र २०१६ रिलोडेड’ आयोजना भएको छ । यो शोमा फेसन भन्दापनि स्टाइललाई बढी ध्यान दिइएको थियो ।

आइतबार दिउासो भएको शोमा एक सय नजिकका डिजाइनमा मोडलहरुले र्‍याम्प नापेका थिए । यो फेसन शोको पूर्व मिस नेपाल उषा खड्गीले उद्घाटन गरेकी थिइन् । अम्बिका फेसन, महोत्सव ग्रुप, पार्वती फाव्रिक्स लिमिटेडका डिजाइनहरु यो फेसन शोमा प्रस्तुत गरिएको थियो ।1 (5) 1 (7) 1 (10)
यो फेसन शोको ‘शो स्टपर’को रुपमा मलिना जोशी, रोजिशा शाही ठकुरी, दिव्यता वैद्य थिए । र्‍याम्पमा अनुज्ञा चन्द, अनुशा लामा, अर्पणा उपाध्याय, अस्मिता श्रेष्ठ, आयुष्मा सिंह, लुमन्ती शाक्य, मनिषा विष्ट, अस्मिता श्रेष्ठ लगायतका दर्जन बढी मोडलले र्‍याम्प नाघेका थिए । यो कार्यक्रमको संचालन पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र अरिफ फजेलले गरेका थिए । 1 (6) 1 (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment