Comments Add Comment

कविताः अमेरिकन हुने

पढे लेखे प्रतिभाशाली बने

युवक युवतीमा जोश दुईगुन्ने

अनि धन र सुविधाको लोभ हुने

उद्देश्य भयो उडी अमेरिका छुने

RakeshKarki aa दिनरात खटी अर्थव्यवस्था फलाउने

अमेरिकाकै वफादारी गरिरहने

जवानीको जोश त्यही बित्ने

नेपाल फर्कि जान संभव नहुने

 

विद्यार्थी, वुद्धिजिवि, शरणार्थी

कलाकार, डिभी पर्ने भाग्यमानि

चाहना भो अमेरिका नछोड्ने

जति प्रतिभा पलायन भए पनि

 

जन्मेको हुर्केको आँगन छुट्ने

नेपाल आमाको मायामा को रूक्ने

कुनै उपायले जसरी पनि छिर्ने

सबैलाई मन अमेरिकन हुने ?

  – लस एन्जेलस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment