Comments Add Comment

शशांकको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

Dr Shashank Koirala
फाइल तस्वीर

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको स्वास्थ्यमा सुधार भएको भन्दै चिकित्सकहरुले भेन्टिलेटरबाट बाहिर निकालेका हुन् ।

आइसियू कक्षमा राखेर उनको उपचार जारी छ ।

मंगलबारदेखि स्वास्थ्यमा समस्या आएपछि डा. कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । उनको उपचारमा पत्नी सुपात्रासहित १५ जनाको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment