Comments Add Comment

यी हुन् पर्यटकले मन पराएका प्रमुख १० ल्याण्डमार्क

२४ असार, काठमाडौं । प्रख्यात ट्राभल अनलाइन ट्रिप एडभाइजरले नेपालका प्रमुख ल्याण्डमार्कको सूचि सार्वजनिक गरेको छ । नेपाल घुम्न आएका विश्वभरीका पर्यटकको रोजाइका आधारमा ट्रिप एडभाइजरले प्रमुख ल्याण्डमार्क सार्वजनिक गरेको हो ।

ट्रिप एडभाइजरले हरेक वर्ष पर्यटकको भोटिङका आधारमा विश्वभरीका ल्याण्डमार्कहरु सार्वजनिक गर्दै आएको छ । नेपालको बौद्धनाथ स्तुपा एशियाका प्रमुख २५ ल्याण्डमार्कको सूचिमा पर्न सफल भएको छ ।

ट्रिप एडभाइजरले पहिचान गरेका नेपालका प्रमुख १० ल्यान्डमार्कमा पर्यटकको घुँइचो लाग्ने गर्छ । यी हुन् प्रमुख ल्यान्डमार्कहरु :

Boudhanath-Stupa
बौद्धनाथ स्तुपा, काठमाडौं ।
Swayambhunath-Temple
स्वयम्भूनाथ मन्दिर, काठमाडौं ।
Muktinath-Temple_
मुक्तिनाथ मन्दिर, मुस्ताङ ।
Bhaktapur-Durbar-Square
भक्तपुर दरबार स्क्वायर, भक्तपुर ।
Pashupati-Temple
पशुपतिनाथ मन्दिर, काठमाडौं ।
Patan-Durbar-Square
पाटन दरबार स्क्वायर, ललितपुर ।
Kopan-Manestery
कोपन गुम्बा, काठमाडौं ।
world_peace_stupa-pokhara
शान्ती स्तुपा, पोखरा ।
Taumadhi-Square
तौमदी स्क्वायर, भक्तपुर ।
Tharangu-Tashi-Monastery
थराङ्गु टासी गुम्बा, धुलिखेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment