Comments Add Comment

सहमतिको प्रयासमा प्रमुख दलहरुको बैठक बस्दै

KP deuba & prachanda_810७ साउन, काठमाडौं । सहमतिको प्रयासमा प्रमुख दलहरुको बैठक बस्दैछ । संसद बैठकअघि मध्याहृन १२ बजे  बैठक बोलाइएको छ ।

बैठकमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।

प्रमुख दलहरुको हिजोको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजीनामा दिने प्रस्ताव पेश गरेका थिए । र, यसलाई सकारात्मक भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment