Comments Add Comment

पछिल्लो राजनीतिक घटनाक्रमबारे बेलायतको चासो

england flag८ साउन, काठमाडौं । बेलायतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो देखाएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक रल्लाहकार विष्णु रिमाल र परराष्ट्र सचिव शंकरदास बैरागीसँग शुक्रबार अलग अलग भेटी नेपालस्थित बेलायती कार्यवहाक राजदूत एलिसन म्याकवेनले राजनीतिक संकटबारे चासो राखेकी आजको अन्नपूर्णमा समाचार छ ।

रिमालसँग भएको भेटमा म्याकवेनले एमाले नेतृत्वको सरकारको बहिर्गमन र नयाँ सरकार गठनबारे जानकारी मागेको बेलायती कूटनीतिक स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment