Comments Add Comment

यी हुन् साढे ८ लाख रुपैयाँसम्मका दुनियाकै मूल्यवान केक (फोटोफिचर सहित)

wedding cakes2बर्थडे पार्टी, विवाह पार्टी, संस्थाहरुको स्थापना दिवस लगायतमा किसिम किसिमका केक त देख्नुभएकै होला । तर ब्राइड्स नामक म्यागेजिनले यस्ता यस्ता अनौठा तथा भव्य केकका तस्वीर प्रकाशन गरेको छ जसलाई देख्दैमा हैरान भइन्छ । त्यस्ता केक पनि हुन्छन् र ? भनी पत्याउनै गाह्रो पर्दछ ।

क्याथि्रन ग्राटविक नामक फोटोग्राफरले खिचेका यी केकका तस्वीरमा देखाइएका केकहरु ६ हजार पाउण्ड अर्थात् झण्डै साढे ८ लाख रुपैयाँ मूल्य सम्मका रहेका छन् ।

ब्राइड्सले आगामी अक्टोबरमा लण्डनमा गर्ने वैवाहिक पहिरन प्रदर्शनी ब्राइड्स दी शो मा यी केकका असली रुप प्रदर्शनमा राखिनेछ भने ब्राइड्स म्यागेजिनको सेप्टेम्बर अक्टोबरको अंकमा यी केकका तस्वीरहरु छाप्नेछ । हेरौँ अनौठा केकका तस्वीरहरु

wedding cakes8 wedding cakes6 wedding cakes4 wedding cakes3 wedding cakes2 wedding cakes1 wedding cakes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment