Comments Add Comment

दया र अनुपमध्ये कसकी दीया ?

diya pun (1)
रातो कार्पेटमा रातो पहिरनमा सजिएकी नायिका दीया पुन ‘वीर विक्रम’ प्रिमियरको विशेष आकर्षण बनेकी थिइन् । उनी चलचित्रको प्रिमियर र प्रचारकै लागि बेलायतबाट नेपाल आएकी थिइन् ।
बेलायतमा रह“दा नेपालमा खासै नसुनिएकी दीयालाई निर्देशक मिलन चाम्सले चलचित्रको नायिका बनाए । यसपछि, अहिले उनी दर्शक र मिडियामा चर्चित छिन् । diya pun (2) diya pun (3)

चलचित्रमा गाउँले यूवतीको भूमिकामा देखिए पनि दीया वास्तविक जीवनमा भने ग्ल्यामर र हट छिन् । पहिलो चलचित्रबाट पाएको प्रतिक्रियाले उत्साहित सुन्दरीले अब फेरि नेपाली रजतपटमा अवसर पाउँछिन् या पाउँदिनन्, त्यो भोली नै थाहा हुनेछ ।

चलचित्रमा दीया दयाहाङ राई र अनुप विक्रम शाहीको प्रेमको विचमा उभिएकी छिन् । साच्चै, दीया चलचित्रमा कसकी हुनेछिन्, यो भने चलचित्र हेरेपछि नै थाहा हुनेछ । diya pun (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment