Comments Add Comment

ज्योतीले १० प्रतिशत मात्र देखाउन बाँकी छ भन्दै गाइजात्रामा ब्यङ्ग्य(भिडियो समाचार)

anamol and deepika
अनमोलको समयका लागि आफ्नै आमाले पर्खनुपर्नेआज हामी नायक अनमोल केसीले आफ्नी आमा सुस्मिता केसीकै चलचित्रका लागि समय नदिएको चर्चा गर्नेछौ । आखिर, अनमोलले किन दिएका छैनन् आमाको चलचित्रलाई समय ?

काठमाण्डौमा चलिरहेको गाइजात्रा महोत्सवमा गायिका ज्योती मगर र पोर्न स्टार बन्छु भन्दै चर्चामा आएकी अर्चना पनेरुमाथि कसरी गरियो ब्यङ्ग्य, यस बिषयमा पनि चर्चा हुनेछ । आखिर, अर्चना र ज्योतीसँग बिहे गर्न एक वृद्ध पुरुषले किन मानेनन् ?

साथमा हलिउड र बलिउडका रोचक समाचार । हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment