Comments Add Comment

साम्राज्ञी लुक्स सार्वजनिक, ‘ए मेरो हजुर’मा यस्तो देखिइन् (फाेटो फिचरसहित)

samragyi  (1)
सुटुक्क छायांकन भैरहेको चलचित्र ‘ए मेरो हजुर’को एउटा गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नृत्य गर्दै गरेका केही तस्बिर सार्वजनिक भएको छ ।
ya mero hajur shoot
अनलाइनखबरलाई प्राप्त तस्बिरमा साम्राज्ञी एक राष्ट्रियताले भरिएको गीतमा नृत्य गर्दैछिन् । कोरियोग्राफर कविराज गहतराजले यो गीतको कोरियोग्राफी गरेका हुन् । ‘प्यारो लाग्छ मलाई मेरै देश’ बोलको गीतमा साम्राज्ञीले नृत्य गर्दै गरेका तस्बिर अनलाइनखबरलाई प्राप्त भएको छ । यसको भिडियो भने हामी ‘मनोरञ्जन भिडियो समाचार’मा समावेश गर्नेछौ । samragyi  (2) samragyi  (3) samragyi  (4)
यस्तै, यही चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नव-नायक सलिममान बानियाको लुक्स पनि सार्वजनिक भएको हो । झरना थापाले निर्देशन गरिरहेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । DSC_5710 salim man (1) salim man (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment