मंगलबार, ८ फागुन, २०७४
OnlineKhabar.com

साम्राज्ञी लुक्स सार्वजनिक, ‘ए मेरो हजुर’मा यस्तो देखिइन् (फाेटो फिचरसहित)

अनलाइनखबर २०७३ भदौ १० गते ११:२२ मा प्रकाशित

samragyi  (1)
सुटुक्क छायांकन भैरहेको चलचित्र ‘ए मेरो हजुर’को एउटा गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नृत्य गर्दै गरेका केही तस्बिर सार्वजनिक भएको छ ।
ya mero hajur shoot
अनलाइनखबरलाई प्राप्त तस्बिरमा साम्राज्ञी एक राष्ट्रियताले भरिएको गीतमा नृत्य गर्दैछिन् । कोरियोग्राफर कविराज गहतराजले यो गीतको कोरियोग्राफी गरेका हुन् । ‘प्यारो लाग्छ मलाई मेरै देश’ बोलको गीतमा साम्राज्ञीले नृत्य गर्दै गरेका तस्बिर अनलाइनखबरलाई प्राप्त भएको छ । यसको भिडियो भने हामी ‘मनोरञ्जन भिडियो समाचार’मा समावेश गर्नेछौ । samragyi  (2) samragyi  (3) samragyi  (4)
यस्तै, यही चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नव-नायक सलिममान बानियाको लुक्स पनि सार्वजनिक भएको हो । झरना थापाले निर्देशन गरिरहेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । DSC_5710 salim man (1) salim man (3)

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

यसमा तपाइको मत




सम्बन्धित शीर्षकहरु

Also you may like this