Comments Add Comment

भिडियोकी हटकेक सुप्रियाको फिल्मी मोह

supriya katuwal (1)
म्यूजिक भिडियोमा काम गरेपछि मोडलहरु चलचित्रको रंगिन दुनियाँमा आउन चाहन्छन् । भिडियोबाट चलचित्रको यात्रा तय गर्दै चर्चा पाउनेहरु धेरै छन् ।

करिब ७० वटा म्यूजिक भिडियोमा अभिनय गरेकी मोडल सुप्रिया कटुवाल पनि अब चलचित्र यात्रा थालनी गर्न चाहिन्छन् । तर, सबैले बोले जस्तो उनले पनि भाषा बोलिन् र भनिन्-‘अफर त केही आएका छन् तर चित्त नै वुझेको छैन ।’supriya katuwal (2) supriya katuwal (4)
रेस्क्यू क्रियशनका ३५ वटा भिडियो खेलेकी कटुवाल अब बाहिरी ब्यानरमा पनि काम गर्न खोज्दैछिन् । उनले चलचित्रका कारण आफू नभई आफ्ना कारण चलचित्र चिनियोस् भन्ने चाहेको बताइन् । यसैले, यस्तै खालको भूमिकाको प्रतिक्षा गरिरहेको यी सुन्दरीको कथन छ । supriya katuwal (5) supriya katuwal (6)

तस्बिर: कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment