Comments Add Comment

पेट्रोलियम पदार्थमा मूल्य घटबढ नगर्न निर्देशन

petrol-oil-pump-tel२२ भदौ, काठमाडौं । आपूर्तिमन्त्री दीपक बोहोराले दशैं, तिहार, छठ पर्व अवधिभर पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

मनत्री बोहोराले असोज एक गतेदेखि कात्तिक २१ गतेसम्म मूल्य समायोजन नगर्न निर्देशन दिएको आजको कारोबार दैनिकमा समाचार छ ।

नेपालीको मुख्य चाडपर्वका बेला अन्तर्राष्ट्रिय बजार मूल्यउबामेजिम समायोजन गर्दा उपभोक्ता मारमा पर्ने र इन्धनको समेत अभाव हुन सक्ने भन्दै यस्तो निर्देशन दिइएको हो ।

मन्त्री बोहोराले यस वरेष दशैं, तिहार र छठ पर्व अवधिभर न्यरुन मूल्य राखेरै भए पनि उपभोक्तालाई बढीभन्दा बढी छुट दिने व्यवस्था मिलाएनसमेत निजी क्षेत्रका व्यापारीहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment