Comments Add Comment

एकतालाई पहिरनले धोका दिएपछि

ekta kapoor hot
निर्मात्री एकता कपुर हालै एउटा कार्यक्रमका लागि कोलकत्ता पुगिन् । उनले कालो रंगको पोशाक लगाएकी थिइ्न्, जुन पोशाकमा कम्मरवाट तलतीर चिरिएको थियो ।

उपरखुट्टी लगाएर सोफामा बसेर कुरा गर्दै गरेको वेला एकताको एकतालाई पहिरनले धोका दियो । हुनत, एकतालाई पहिरनले धोका दिएको यो पहिलो पल्ट होइन, यस अगाडि पनि उनी यसरी पहिरनको धोकामा परेकी छिन् ।

आफैले लगाएको पोशाकवाट धोका पाउने एकता एक्ली बलिउडकर्मी होइनन् । पछिल्लो चलचित्र फ्लाइङ जेट’ असफल भएपछि एकताले तत्कालका लागि चलचित्र नबनाउने निर्णय गरिसकेकी छिन् । उनको निर्माण कम्पनी बालाजी फिल्मस्ले तत्कालका लागि चलचित्र निर्माण रोकेको छ । एकता बलिउड जहाँको त्यही भएपनि दर्शकले अनलाइनबाट चलचित्र हेर्न थालेकाले यस्तो अवस्था आएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment