Comments Add Comment

‘चट्याङले मरेका पनि सहिद !’

१ असोज, काठमाडौं । पूवर्जमन्त्री एवं दोलखा क्षेत्र नमबर २ का सांसद आनन्दप्रसाद पोखरेलले सरकराले चट्याङ लागेर मरेकालाई पनि मधेस आन्दोलनका नाममा सहिद घोषणा गरेको आरोप लगाएका छन् ।

Ananda pokhrel (3)आन्दोलनमा सहभागी नै नभएका र चट्याङ लागेर मरेकालाई समेत सरकारले मधेस आन्दोलनमा मारिएको भन्दै सहिद घोषणा गरेर राज्यस्रोतको दुरुपयोग गरेको उनले आरोप लगाएको आजको नयाँ पत्रिकाले जनाएको छ ।

शुक्रबार रेडियो शैलुङ दोलखाको वार्षिकोत्सवको कार्यक्रममा पूर्वमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले कैलालीमा एसएसपीसहित सुरक्षाकर्मीलाई हत्या गर्ने अभियुक्तको मुद्दा फिर्ता लिएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारुले सुरक्षा बलको मनोबल गिराएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment