Comments Add Comment

नेपाल भारतबीच तीन वर्षयता मूल्य अन्तर उच्च

Nepal-India६ असोज, काठमाडौं । मुलुकमा राजनीतिक अस्थिरता बढेका बेला मूल्यबृद्धि उच्च दरमा देखिएको छ ।

दोस्रो संविधानसभा निर्वाचनपछि मूल्य वृद्धिमा उच्च चाप परेको छ ।

नेपालमा राजनीतिक अस्थिरता अझ बढी देखिएको समयमा त्यसको प्रत्यक्ष  असर मूल्य वृद्धिमा परेको आजको कारोबार दैनिकमा समाचार छ ।

सन् २०१३ पछि तीव्र असर देखिन थालेको हो ।  २०१३ अघिसम्म नेपालमा भन्दा भारतमा उच्च मूल्यवृद्धिदर थियो ।

आव ०७२ ७३मा वार्षिक औसत उपभोक्त मुद्रास्फ्रीति नेपालमा ९.९ प्रतिशत रहेकोमा त्यही अवधिमा भारतमा भने ५.३ प्रतिशत थियो गत वर्ष दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फ्रिति अन्तर ४.६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment