Comments Add Comment

सबैका आँखा करिनाको प्रेग्नेन्सीमा !

karina-2‘लक्स गोल्डेन रोज अवार्डस्’मा थुप्रै बलिउड स्टारहरु सहभागी भए । तर, सबैलाई छाडेर सहभागीको नजर भने करिना कपुर खानमाथि नै टिकिरहृयो । उनी एकपटक फेरि गर्भवती अवस्थामा सार्वजनिक कार्यक्रममा देखिइन् । यहाँ उनको त्यही प्रग्नेन्सी स्टाइलका कारण अवार्डस अवधिकर केन्द्रमा रहिन् ।

उनले कार्यक्रममा उपस्थित हुँदा रातो रंगको गाउन लगाएकी थिइन् । उनका अलावा तमन्ना भाटियाको रातो रंगको ड्रेसको पनि यहाँ खुवै चर्चा भएको थियो ।

अवार्डसमा दीपिका पादुकोण, मलाइका अरोरा, ज्याकलिन फर्नाण्डेज, माधुरी दिक्षित, कट्रिना कैफ, अनुस्का शर्मा लगायतका बलिउड अभिनेत्रीको सहभागिता थियो । त्यस्तै शाहिद कपुर, अर्जुन कपुर लगायतका अभिनेताहरु पनि कार्यक्रममा सहभागी थिए ।

karina-111

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment