Comments Add Comment

एलिसाको स्टाइल

alisha-rai-4
मोडल एलिसा राइको अहिले दर्शक र मिडियाको राम्रै ध्यान तानेकी छिन् । विशेषगरि, चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतमा आइटम नृत्य गरेपछि उनले चर्चा पाएकी हुन् ।
alisha-rai-1 alisha-rai-3
नेपालमा चलचित्रको आइटम गीतले धेरैलाई चर्चित बनाइदिएको छ । धेरैले, एउटै आइटम गीतबाट पाएको चर्चाले अन्य थुप्रै अवसर पनि पाएका छन् ।
एलिसाले ५० भन्दा बढी म्यूजिक भिडियो र केहि छोटा चलचित्रमा काम गरेपछि यो अवसर पाएकी हुन् । उनले यसलाई क्यास गर्न सक्छिन् या सक्दिनन् त्यो भविष्यको कुरा हो ।
alisha-rai-8 alisha-rai-9
तर, चलचित्र क्षेत्रमै लागेर आफ्नो अभिनय देखाउने चाहना भने यी मोडलसँग धेरै छ ।

एलिसासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्न सक्नुहुनेछः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment