Comments Add Comment

मर्मतका लागि चन्द्रगिरी केबलकारको सञ्चालन समय फेरियो

Chandragiri Cabelcar 1
११ पुस, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सञ्चालन गरेको चन्द्रागिरी केबलकारको नियमित मर्मत संभार सुरु भएको छ ।

यसैकारण अब सोमबारदेखि विहीवारसम्म विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै केबलकार चल्नेछ । शुक्रबार, शनिवार र आईतबार भने विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म केबलकार सञ्चालन हुने भएको छ ।

यसबाहेक अन्य समयमा केबलकारले यत्राुलाई सेवा दिने छैन । कम्पनीले अहिले दिादै आएको छुट यथावत राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment