Comments Add Comment

बुधवार ६ बुँदे माग सहित नेप्सेलाई दबाब दिदै सेयर लगानीकर्ता

 

release

११ पुस, काठमाडौं । नयाँ सेयर लगानीकर्ता संघले बुधवार दबाब दिने उदेश्यले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्राङ्गणमा भेला हुने कार्यक्रम तय गरेको छ ।
‘यो भेला बजारको घटबढलाई लिएर होइन, बजारको विस्तार हुनुपर्यो भन्ने मागमा आधारित छ,’ संघका अध्यक्ष उत्तम अर्यालले भने ।
संघले बजार बिस्तारको लागि ६ बुँदे माग पेश गर्ने भएको छ । बैंकलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरहरुको कार्य क्षेत्र विस्तार गर्नुपर्ने, कारोबारको लागि अनलाइन प्रणाली बिकास गर्नुपर्ने लगायतका माग संघले राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment