Comments Add Comment

जब दुबइमा साम्राज्ञीको पहिरन खुल्यो(भिडियो रिपोर्ट)

samragyee-pic
रेड कार्पेट होस् या कुनै अवार्ड समारोह । यसले चर्चा पाउने मुख्य आधार हो, नायिका र मोडलको पहिरन । आफूले खोजे जस्तो, चाहे जस्तो पहिरन लगाएर पुग्छन् नायिकाहरु ।

सायद, यहि भएर पनि होला नायिकाहरु महंगो रकम खर्च गरेरै भएपनि पहिरनमा होडबाजी गर्छन् । दुबइमा आयोजना भएको एक अवार्ड समारोहमा पुगेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पहिरनले अहिले खुबै चर्चा पाएको छ ।

उनले लगाएको पहिरनले दुबई ततायो । उनकै तस्बिर, सर्वाधिक धेरै क्लिक भए । कारण, के त ? हेर्नुहोस् भिडियो रिपोर्टः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment