Comments Add Comment

मस्ती टकः जब ‘दर्पण छाया २’का हिरोलाई २ नायिकाले बिहे प्रस्ताव राखे(भिडियो कुराकानी)

darpanchhaya-2

१२ बर्ष अगाडि निर्देशक तुलसी घिमिरले निर्देशन गरेको चलचित्र ‘दर्पण छाया’ले बम्पर व्यापार गर्‍यो । चलचित्रको व्यापारले निर्मातालाई करोडौ नाफा दिलायो ।
उनै निर्देशक तुलसी घिमिरेले १२ बर्षपछि ‘दर्पण छाया २’ निर्देशन गरेका छन् । यो चलचित्रका कलाकार अहिलेदेखि नै प्रचारमा दौडिन थालेका छन् । जबकि, चलचित्र फागूण २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा चलचित्रमा मुख्य कलाकार पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई र फिरोज तिमिल्सिनाले रमाइलो कुरा गरे ।

‘दर्पण छाया २’का कलाकारसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

तुलसी घिमिरेसँग काम गर्नु आफैमा चुनौती भएको भन्दै ४ जना कलाकारले ‘दर्पण छाया २’ करिअरका लागि महत्वपूर्ण रहेको बताए । अमेरिका बस्दै आएकी साहाराले त नायक पुष्पल खड्कासँग प्रेम प्रस्ताव नै राखिन् । पुष्पलले भने श्रद्धालाई बिहेकै प्रस्ताव राखिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment