Comments Add Comment

नेपालमा उपलब्ध कुन-कुन मोबाइलमा फोर-जी चल्छ ? (सूचीसहित)

१७ पुस, काठमाडौं । तीब्र गतिको मोबाइल इन्टरेनट ‘फोर-जी’ नेपालमा पनि सुरु भएको छ । नेपाल टेलिकमले आजदेखि काठमाडौं र पोखराका जिएसएम पोष्टपेड प्रयोगकर्ताका लागि फोर-जी सेवा थालेको छ ।

एनसेलले फोरजी इन्टरनेट चलाउन तयारी गरिरहेको छ । जुनसुकै मोबाइल फोनमा फोर-जी इन्टरनेट चल्दैनन् । यसका लागि फोर-जी चल्न सक्नेगरी बनाएका (फोर- जी कम्प्याटिबल) फोन जरुरी हुन्छ ।

नेपालमा हाल बिक्री भइरहेका मोबाइल ब्राण्डका सवै मोडलमा फोर-जी सेवा चल्दैन । सामसुङ, हुवावे लगायतका चल्तीका ब्राण्डका धेरै मोडलमा पनि फोर-जी सेवा चल्दैन । यदि तपाईं फोरजी सेवा चलाउन चाहानुहुन्छ भनेयो सेवा चल्ने मोबाइल नै किन्नुपर्ने हुन्छ ।

हाल नेपालमा उपलब्ध कुन-कुन ब्राण्डका कुन मोडलमा फोरजी सेवा उपलब्ध छ भनी हामीले एउटा सूची बनाएका छौं । यदि नयाँ मोबाइल किन्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई यो सूचीले पक्कै सहयोगी हुनेछ ।

4g-supporter-phones

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment