Comments Add Comment

जब उर्लाबारीमा संचितादेखि रीमासम्मले क्याटवाक गरे(फोटो फिचरसहित)

urabari-fashion-show-33
अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा मोरङको उर्लावारीमा फेसन शोको आयोजना गरियो । राती करिब १ बजेसम्म चलेको फेसन शोमा नेपाली चलचित्रका नायिकादेखि मोडलहरु र्‍याम्पमा उत्रिए ।

अभिष बुटिक, दमक र फेसन स्टोर भाटभटेनीको पहिरनमा रातको १ बजेसम्म मोडलहरुले क्याटवाक गरे । नायिकाद्धय संचिता लुइटेल र रीमा विश्वकर्माको साथमा पूर्व मिस नेपाल सुविन लिम्बु, मोडल दीपक घिमिरे, रीतिका गौतम, यूगल गौतमले सो स्टपरको रुपमा र्‍याम्प शोमा क्याटवाक गरे । गायक कमल खत्रीले आफ्नो गीतबाट मनोरञ्जन दिए । डीजे शिशिरको म्यूजिक तालमा दर्शकले नृत्य गरे ।
urabari-fashion-show-1 urabari-fashion-show-2 urabari-fashion-show-3 urabari-fashion-show-4 urabari-fashion-show-5 urabari-fashion-show-6 urabari-fashion-show-7 urabari-fashion-show-8 urabari-fashion-show-9 urabari-fashion-show-10 urabari-fashion-show-11 urabari-fashion-show-12
काठमाण्डौबाट गएका कलाकारको साथमा १० जना मोडलले र्‍याम्प शोमा क्याटवाक गरेका थिए । अंग्रेजी नयाँ बर्षको स्वागत सोहि कार्यक्रमबाटै गरिएको थियो ।urabari-fashion-show-30 urabari-fashion-show-31

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment