Comments Add Comment

पाँच दलका शीर्ष नेतालाई राष्ट्रपतिको बोलावट

 

bidhya-bhandari

  • फाइल तस्वीर

२१ पुस,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका ठूला पाँच दलका शीर्ष नेताहरुलाई पछिल्लो राजनीतिक परिस्थितिमा छलफल गर्न शीतल निवास बोलाएकी छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका नेताहरुलाई राष्ट्रपति भवन बोलाइएको हो ।

संविधान संसोधन विवाद र अदालको पछिल्लो आदेशपछि राजनीतिक गतिरोध अन्त्यको प्रयास भइरहेको बेला राष्ट्रपतिको सक्रियता बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment