Comments Add Comment

हिमालयन बैंकले सेयरधनीलाई ३१ प्रतिशत बोनस दिने

himalayan-bank-agm
२२ पुस काठमाडौं । हिमालयन बैंक लिमिटेडले ३० प्रतिशत बोनस शेयर र १.५७ गरि कुल ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको हालै सम्पन्न भएको चौबीसौं वाषिर्क साधारण सभाले यो प्रस्ताव पारित गरेको छ ।

यो बोनस शेयरको वितरणपश्चात बैंकको चुक्ता पँूजी ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५ सय पुग्नेछ ।

साथै २३ औं वाषिर्क साधारण सभावाट पारित भए अनुरुप हाल जारी भइ बाँडफाँट प्रकृयामा रहेको हकप्रद शेयर जारी गरिसकेपछि तत्काल जारी तथा चुक्ता पँूजी ६ अर्व ४९ करोड १६ लाख २३ हजार ५ सय पुग्ने अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment