Comments Add Comment

संसदमा विपक्षीको नाराबाजी र होहल्ला, हेर्नुस् ९ तस्वीर

२४ पुस, काठमाडौं । लामो समयपछि सुचारु भएको संसद बैठक आइतबार तनावपूर्ण रहृयो । एमालेसहित विपक्षी दलका सांसदहरुको विरोध र होहल्लाका बीच संविधान संशोधन विधेयक टेबल भएको छ ।

samsad-tanab-5

संविधान संशोधन विधेयकको विरोध गर्दै एमोसहित विपक्षी दलहरुले संसद अवरुद्ध पारेका थिए । संशोधन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले संसदमा छलफल गर्न आदेश दिएपछि आइतबार सदनको अवरोध हट्यो ।

तर, संशोधनको कार्यसूचीमा प्रवेश गरे लगतै विपक्षीले अवरोध गरे । अवरोधकै बीचमा संशोधन प्रस्ताव पेश भयो ।

आइतबारको संसद बैठकका क्रममा देखिएको केही दृश्यहरु

samsad-tanab-8

samsad-tanab-1

samsad-tanab-9

samsad-tanab-2

samsad-tanab-4

samsad-tanab-3

samsad-tanab-6

samsad-tanab-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment