Comments Add Comment

करिश्माको कामुक फोटोसुट, बलिउडमा चम्कन यस्तो कसरत ?

karisma-hot-1
बलिउडमा नायिका मात्र होइन, टीभी सिरियलमा काम गर्ने सुन्दरीहरु पनि हट फोटोसुटका कारण चर्चामा रहन थालेका छन् । पर्दामा जस्तो भूमिका भएपनि, रियल लाइफमा भने उनीहरु बोल्ड हुन चाहन्छन् ।

केहि दिन अगाडि मात्र नीया शर्माले हट फोटोसुट गरेकी थिइनु । सिरियल क्रेजी दर्शकले यो तस्बिर भुल्न नपाउँदै अर्की सिरियलकी कलाकारको पनि कामुक फोटो सार्वजनिक भएको छ । ‘ये हे मोहब्बते’ नामक चर्चित सिरियलकी मुख्य पात्र करिश्मा शर्माले पनि कामुक फोटोसुट गराएकी छिन् ।karisma-hot-2
उनी यो सिरियलमा रैनाको भूमिकामा देखिएकी छिन् । उनले आफ्नो फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । सिरियलका कलाकारको हट फोटो खिचाउनुको मुख्य उद्देश्य, बलिउडका निर्माता-निर्देशकको आँखा लागोस् भन्ने नै हुन्छ । सायद, करिश्मा पनि बलिउडमै पाइला राख्न चाहन्छिन् । करिश्माले ‘पवित्र रिश्ता’ मार्फत आफ्नो पहिचान बनाएकी थिइन् । यसपछि, उनले अन्य थुप्रै चर्चित शोमा काम गरिन् । karisma-hot-photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment