Comments Add Comment

कतार एयरवेजले ल्यायो छुटको अफर

qatar-airways

२६ पुस, काठमाडौं । कतार एयरवेजले आफ्ना यात्रुहरुको लागि नयाँ अफर सार्वजनिक गरेको छ । आफ्ना यात्रुहरुलाई ग्रुप तथा जोडी बुकिङमा आकर्षक छुट प्रदान गर्ने भएको छ ।

२०१७ मा कतार एयरवेजका यात्रुहरुले नयाँ अफर पाउने भएका छन् । यो छुटको अफर ९ जनवरीदेखि १६ जनवरीसम्म कतार एयरवेज बुकिङ गर्नेले पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै एयरवेजले न्युजिल्याण्ड, क्यानबेरा अष्ट्रेलिया, डब्लीन र आयरल्याण्डमा नयाँ सेवा प्रदान गर्ने भएको छ । भिसा कार्डका प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment