Comments Add Comment

राष्ट्रियतालाई बहसको विषय नबनाऔंः बाबुराम

baburam-bhattarai-1
२७ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियतालाई बहसको विषय नबनाउन आग्रह गरेका छन् ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा भट्टराईले राष्ट्रियता सबैको साझा विषय भएको भन्दै बहसको विषय नबनाउन आग्रह गरे ।

उनले भने, ‘नेपाल नै नरहे हामी नेपाली रहँदैनौं । र, हाम्रो पार्टी पनि रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment