Comments Add Comment

प्राधिकरणका नयाँ सीईओ पोखरेलले काम थाले

dr-govinda-pokhrel-1

२८ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्द पोखरेलले कार्यभार सम्हालेका छन् ।

उनले बुधबार अवेर नै कार्यभार सम्हालेका हुन् । नवनियुक्त सीईओ पोखरेलले अनलाइनअबरसँग भने, ‘मैले कार्यभार सम्हालेर काम थालिसकेँ ।’

सरकारले बुधबार सुशील ज्ञवालीलाई बर्खास्त गर्दै पोखरेललाई सीईओ नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment