Comments Add Comment

मस्ती टकः केकी र वेनिशाले चुम्बन गर्दा श्रीमानले माइन्ड गर्नुहुन्नः रीमा(भिडियो कुराकानी)

benisha-and-reema

नेपाली चलचित्रमा ‘स्वर’ मार्फत एकसाथ प्रवेश गरेका नायिका हुन्, रीमा विश्वकर्मा र वेनिशा हमाल । रीमा र वेनिशा विचको लामो समयको मित्रतामा खटपटी आयो । उनीहरु, बोल्न नै छाडे, सार्वजनिक कार्यक्रममा एक अर्कालाई वास्ता गर्न छाडे । हुनत, यी दुइले झगडा के कारणले परेको थियो भन्ने खुलाउन चाहेनन् । तर, रीमाको बिहेपछि यी दुइविच सम्बन्धमा खटपट आएको थियो ।

वेनिशा र रीमाविच गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


तर, अहिले फेरि यी दुई मिल्ने साथी बनेका छन् । एक अर्काविच नजिक भएपछि अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा यी दुइले आफूहरुविच झगडा कहिले पनि नपरेको बताए ।

बिहेपछि साथीहरुको माया अझै लाग्ने भन्दै रीमाले साथीहरुविच कहिलेकाही खटपट हुनु स्वभाविक भएको बताइन् । मस्तीको कुरा गर्ने क्रममा ‘श्रीमान् नेपाल भएकाले आफू अझै खुशी भएको’ रीमाको भनाई थियो । श्रीमान् नेपाल आएकाले हामीलाई समय नदिएकी हौ भन्दै वेनिशाले प्रश्न गरिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment